नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालित

पश्चिम नेपालको एक मात्र क्यान्सर अस्पताल

यस अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीहरुको फोक्सो, स्तन, रक्तनली, नाक-कान-घांटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली तथा पिसाबथैली लगायतका क्यान्सरको उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ

हाम्रो सम्पूर्ण गतिविधिको लागि यहाँ क्लिक गर्नुहोस्
Infy Care

अनलाइन अपोइन्टमेन्ट लिनुहोस्

अनलाइन अपोइन्टमेन्ट/रिपोर्टको लागि 

यी ४ चरण मार्फत तपाइले अनलाइन सेवा लिन सक्नुहुनेछ

प्रोफाइल बनाउनुहोस

हाम्रो यस अस्पतालको अपोइन्टमेन्ट सिस्टममा आबद्द हुन आफ्नो विवरणहरु हालेर माथि ईको साइन अप बटन क्लिक गरि साइन अप गर्नुहोला। तपाइको आफ्नो प्रोफाइल सेक्सन बन्नेछ।

डाक्टर छान्नुहोस्

हाम्रो गृह पृष्ठ तथा अपोइन्टमेन्ट सेक्सनबाट डाक्टर र उसको उपलब्ध समय छान्नुहोला। हरेक अपडेट हामीले प्रोफाइल सेक्सन...

अपोइन्टमेन्ट लिनुहोस्

मिति, डाक्टर तथा समय एकिन गरिसकेपछि अपोइन्टमेन्ट लिनुहोला। कार्यालय समयको १ घण्टा भित्र तपाइको अपोइन्टमेन्ट एप्र...

अब निर्धक्क हुनुहोस

यदि एप्रुभ भएको छ भने तपाइँ उक्त समयमा अस्पताल आउनुहोला। होइन भने हामीले त्यहि के कारण हुन सकेन त्यहि उल्लेख गर्न...

Infy Care

About SKPCH

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालित, 'प्रखर परोपकार मिशन नेपाल' तथा दिनदयाल जी महाराजको संयुक्त संकल्पद्वारा स्थापित कर्णाली, सुदुरपश्चिम तथा लुम्बिनी प्रदेशकै एक मात्र क्यान्सर अस्पताल हो। विशेषज्ञ चिकित्सक सहितको गुणस्तरीय सेवा दिइरहेको यस अस्पतालले अहिले क्यान्सर सम्बन्धि उपचारका लागि उपचारात्मक, निदानात्मक तथा प्रशामक सेवा सञ्चालन गरिरहेको छ। केमोथेरापी, शल्यचिकित्सा, पाठेघरको भित्रि सेकाइ लगायतका सेवाहरु निरन्तर संचालित छन्। यसका साथै बाहिरी सेकाइको लागि मेसिन जडान भइ सुरुवातको तयारी रहेको छ। यस अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीहरुको फोक्सो, स्तन, रक्तनली, नाक-कान-घांटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली तथा पिसाबथैली लगायतका क्यान्सरको उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। सुरुवाती चरणमा सिमित सेवा बाट सुरु गरिएको अस्पताल अहिले विस्तारित अवस्थामा प्रवेश गर्ने क्रममा छ। पश्चिम नेपालकै एक मात्र पोजेटिभ प्रेसर आइ. सी. यु, मेमोग्राफी, सिटीस्क्यान, चौबिसै घण्टा संचालनमा रहने अत्याधुनिक ल्याब तथा एक्सरे सेवा सहितको सेवा दिइरहेको छ।

Book Appointment
हाम्रो नाम ले नै प्रस्ट पार्छ कि हामि मुलभुत रुपमा क्यान्सरको उपचारमा समर्पित छौं।

हामीसंग उपलब्ध सेवाहरु निम्ननुसार छन्

Orthopedic Oncology

Uro-oncology and General Surgery

Internal Medicine and palliative care

Emergency Medicine

Medical Oncology

Radiation Oncology

Gynecologic Oncology

Onco-Pathology

Head and Neck Oncology

Anesthesiology and critical care

Thoracic Oncology

Radiology

General Surgery

हाम्रो पछिल्लो सुचना

All Notices
Certifired Doctor
Professional Doctors

हाम्रा विशेषज्ञ चिकित्शकहरु

Doctor
Dr. Aadarsha Koju

Pathology

Doctor
Dr. Anchal Shahi

Pathology

Doctor
Dr. Christine Namok Shresth...

General medicine

Doctor
Dr. Indranil Ghosh

MD, Gynae-Oncology

Doctor
Dr. Khom Bahadur Chaudhary

General Practice and Emergency Medacine

Doctor
Dr. Mukesh Yadav

Radiation Oncology

Doctor
Dr. Prabhat Basnet

Radiology

Doctor
Dr. Pravin Kumar Gupta

Uro-Onco Surgery

Doctor
Dr. Ravi Swar

ENT

Doctor
Dr. Sachin Shah

Orthopedic Surgery

Doctor
Dr. Sailesh Gautam

Oral and Maxillofacial Surgery

Doctor
Dr. Sajan Thapa

Medical Oncology

Doctor
Dr. Sangita Ranabhat

General Surgery