Post navigation मिती २०८०/०४/२७ गते लिइएको स्टाफ नर्स पदको लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सुचना यस अस्पतालको मिती २०८०/०३/१३ गते प्रकाशित सुचना बमोजिम विज्ञापन नं. ०७/०७९/०८० स्टाफ नर्स पदको मिति २०८०/०४/२७ को लिखित परीक्षा तथा २०८०/०४/२८ गते को अन्तर्वार्ताबाट आएको कुल प्राप्ताङ्कको आधारमा योग्यताक्रम अनुसार करार नियुक्तिका लागी सिफारिस गरिएको सम्बन्धी सूचना ।