Post navigation यस अस्पतालको मिती २०८०/०३/१३ गते प्रकाशित सुचना बमोजिम देहाय वमोजिम पदहरुका मिति २०८०/०४/२७ को लिखित परीक्षा तथा २०८०/०४/२८ गते को अन्तर्वार्ताबाट आएको कुल प्राप्ताङ्कको आधारमा योग्यताक्रम अनुसार करार नियुक्तिका लागी सिफारिस गरिएको सम्बन्धी सूचना । करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।