नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय तथा USAID को सहयोगमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजूरा -७, बांकेलाई प्रदान गरिएको Liquid Oxygen Tank आज अस्पतालमा आइपुगेको छ। यसबाट अस्पतालमा अक्सिजनको प्रवाहमा धेरै सहजता हुनेछ।