धनगढीमा १ दिने निःशुल्क क्यान्सर स्कृनिङ सिविर सम्पन्न ।

धनगढीमा क्यान्सर रोगका बिरामीका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नमबर १९ फूलबारी स्वास्थ्य चौकीमा शनिवार शिविर सञ्चालन गरिएको हो। सुशिल कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेको समन्वयमा…

The MAX FOUNDATION को अवलोकन भ्रमण

करीब २० वर्षदेखि बी. पी. कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपूर तथा पाटन अस्पताल ललितपुरमा फोक्सो, कलेजो, मिर्गौला , ब्लड क्यान्सर लगायतका क्यान्सरका औषधीहरु (Targeted Therapy) नि:शुल्क उपलब्ध गराउॅंदै आएको “THE…

क्यान्सर अस्पतालमा ब्लड बैंक स्थापना हुने

आज मिति २०८०/०१/०७ मातातीर्थ औंसीको दिन खजुरा गाउॅंपालिका,नेपाल रेडक्रस सोसाइटि बाँके तथा यस सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सहकार्यमा यस अस्पताल परिसरमा “ब्लड बैंक” स्थापनार्थ भएको त्रीपक्षीय छलफलमा करीब एक…

काँचुली फेर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, लिन्याक मेसिन आइपुग्यो

बाँके : जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन आइपुगेको छ। अस्पतालका कार्यकारी निर्देशक तथा कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन तथा क्यान्सर रोग विशेषज्ञ डा. निरज भट्टराईका अनुसार यो…

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा नवनिर्मित आई.सि.युु कक्षको उद्घाटन

काठमाडौं । खजुरा ७, बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा नवनिर्मित आई. सि. युु कक्षको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन तथा निरिक्षण गरेका छन् । कार्यक्रममा मन्त्री,…

खजुरा क्यान्सर अस्पतालमा गलगाँडको सफल शल्यक्रिया

नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गलगाँडको सफल शल्यक्रिया गरिएको छ । थाइराइड ग्रन्थीको आकार बढ्नुलाई गलगाँड भनिन्छ । बाँके खजुरा गाउँपालिका–२ गौघाटकी ३६ वर्षीया बालकुमारी खत्रीको गलगाँडको…

नेपालमा क्यान्सरको उपचार सम्भव छ 

क्यान्सरलाई नेपालीमा अर्बुद रोग भनिन्छ । जसरी एउटा घर असंख्य इँटा मिलेर बनेको हुन्छ, त्यसरी नै मानिसको शरीर असंख्य कोशिका मिलेर बनेको हुन्छ । ती कोशिकामा कुनै कारणवश खराबी उत्पन्न भए त्यसले…