माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री मोहन बहादुर बस्नेत ज्यूबाट सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण तथा नवनिर्मित ‘Postoperative ward‘ एवं ‘Paediatric oncology ward’ को समुद्घाटन
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री मोहन बहादुर बस्नेत ज्यूबाट सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण तथा नवनिर्मित 'Postoperative ward‘ एवं ‘Paediatric oncology ward’ को समुद्घाटन कार्यक्रम हिजो मिति २०८०/०६/१६…
शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा अत्याधुनिक Postoperative वार्ड निर्माण
पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल यस शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा नवनिर्मित अत्याधुनिक Postoperative वार्ड…।यस वार्डको विस्तारले शल्यक्रिया गरिएका बिरामीलाई सहयोग पुग्ने विश्वास छ।
शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा अब बाल क्यान्सर रोगको पनि उपचार सुरु
पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल यस शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा अब बाल क्यान्सर रोगको पनि उपचार सुरु हुने भएको छ। WHO को Shared care center अन्तर्गत रहेको…
सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा निःशुल्क बेड तथा खानाको सुविधा सुरुवात
आज मिति २०८०/०६/०५ बाट पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल यस ‘शुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा-७, बांके’का सम्पूर्ण जनरल बेडहरु नि:शुल्क गरिएको जानकारी गराइन्छ। साथै अस्पतालमा भर्ना भएका अति विपन्न…
बिभिन्न क्यान्सरका औषधीहरु निःशुल्क उपलब्ध हुने
करीब २० वर्ष अघिदेखि नेपालमा बी. पी. कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपूर र पाटन अस्पताल ललितपुरलाई फोक्सो, कलेजो, मिर्गौला , ब्लड क्यान्सर लगायतका क्यान्सरका औषधीहरु (Targeted Therapy) उपलब्ध गराउॅंदै आएको…