२०६२ मंसिर २७ |
प्रखर परोपकार मिशन नेपालको स्थापना |
२०६४ बैशाख १७ |
महामण्डलेश्वर प्रखरजी महाराजबाट अस्पताल भवनको शिलान्यास |
२०६५ माघ ११-१७ |
धनधान्याञ्चल महायज्ञ सञ्चालन |
२०७३ फाल्गुन १५ |
आदेश मार्फत नेपाल क्यान्सर अस्पतालबाट नाम परिवर्तन भई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल भनी नामाकरण |
२०७४ अषाढ ११ |
तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवज्यू बाट अस्पतालको OPD सेवा समुद्घाटन |
२०७७ मंसिर ५ |
अस्पतालको आफ्नै अपरेसन थिएटरमा अपरेसन सेवाको सुरुवात |
२०७८ फाल्गुन २२ |
अस्पतालमा क्यान्सर रोग उपचारको लागि प्रयोग गरिने ब्राकिथेरापी मेसिनको उद्घाटन तथा ब्राकिथेरापी सेवा शुभारम |
२०७९ माघ ८ |
तत्कालिन स्वास्थ्य मन्त्री पदम गिरि ज्युबाट अस्पतालको आइ.सी.यु सेवाको उद्घाटन |