माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री मोहन बहादुर बस्नेत ज्यूबाट सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण तथा नवनिर्मित ‘Postoperative ward‘ एवं ‘Paediatric oncology ward’ को समुद्घाटन

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री मोहन बहादुर बस्नेत ज्यूबाट सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण तथा नवनिर्मित 'Postoperative ward‘ एवं ‘Paediatric oncology ward’ को समुद्घाटन कार्यक्रम हिजो मिति २०८०/०६/१६…

शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा अत्याधुनिक Postoperative वार्ड निर्माण

पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल यस शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा नवनिर्मित अत्याधुनिक Postoperative वार्ड…।यस वार्डको विस्तारले शल्यक्रिया गरिएका बिरामीलाई सहयोग पुग्ने विश्वास छ।

शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा अब बाल क्यान्सर रोगको पनि उपचार सुरु

पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल यस शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा अब बाल क्यान्सर रोगको पनि उपचार सुरु हुने भएको छ। WHO को Shared care center अन्तर्गत रहेको…

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय तथा USAID को सहयोगमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजूरा -७, बांकेलाई प्रदान गरिएको Liquid Oxygen Tank आज अस्पतालमा आइपुगेको छ। यसबाट अस्पतालमा…

सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा निःशुल्क बेड तथा खानाको सुविधा सुरुवात

आज मिति २०८०/०६/०५ बाट पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल यस ‘शुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा-७, बांके’का सम्पूर्ण जनरल बेडहरु नि:शुल्क गरिएको जानकारी गराइन्छ। साथै अस्पतालमा भर्ना भएका अति विपन्न…