माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री मोहन बहादुर बस्नेत ज्यूबाट सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण तथा नवनिर्मित ‘Postoperative ward‘ एवं ‘Paediatric oncology ward’ को समुद्घाटन

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री मोहन बहादुर बस्नेत ज्यूबाट सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निरीक्षण तथा नवनिर्मित 'Postoperative ward‘ एवं ‘Paediatric oncology ward’ को समुद्घाटन कार्यक्रम हिजो मिति २०८०/०६/१६…

शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा अत्याधुनिक Postoperative वार्ड निर्माण

पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल यस शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा नवनिर्मित अत्याधुनिक Postoperative वार्ड…।यस वार्डको विस्तारले शल्यक्रिया गरिएका बिरामीलाई सहयोग पुग्ने विश्वास छ।

शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा अब बाल क्यान्सर रोगको पनि उपचार सुरु

पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल यस शुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेमा अब बाल क्यान्सर रोगको पनि उपचार सुरु हुने भएको छ। WHO को Shared care center अन्तर्गत रहेको…

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय तथा USAID को सहयोगमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजूरा -७, बांकेलाई प्रदान गरिएको Liquid Oxygen Tank आज अस्पतालमा आइपुगेको छ। यसबाट अस्पतालमा…

सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा निःशुल्क बेड तथा खानाको सुविधा सुरुवात

आज मिति २०८०/०६/०५ बाट पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल यस ‘शुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा-७, बांके’का सम्पूर्ण जनरल बेडहरु नि:शुल्क गरिएको जानकारी गराइन्छ। साथै अस्पतालमा भर्ना भएका अति विपन्न…

बिभिन्न क्यान्सरका औषधीहरु निःशुल्क उपलब्ध हुने

करीब २० वर्ष अघिदेखि नेपालमा बी. पी. कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपूर र पाटन अस्पताल ललितपुरलाई फोक्सो, कलेजो, मिर्गौला , ब्लड क्यान्सर लगायतका क्यान्सरका औषधीहरु (Targeted Therapy) उपलब्ध गराउॅंदै आएको…

क्यान्सर अस्पतालमा तिस हजार बिरामीको उपचार(गोरखापत्र २०८०/०४/२१)

बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीको उपचार गरिरहेको छ। यति ठुलो सङ्ख्यामा क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै…

डा.भट्टराईको नेतृत्वमा यसरी सुधारिँदै छ खजुरा क्यान्सर अस्पतालको सेवा

नेपालगन्जः सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आर्थिक वर्ष २०७८–७९ मा २९ हजार नौ सय १३ जना बिरामीहरुले ओपिडी सेवा लिएका थिए । २०८९ सालसम्म अस्पताललमा क्यान्सरसँगै अन्य किसिमका बिरामीहरुलाई पनि…

सुविधा थप्दै सुशील कोइराला क्यान्सर अस्पताल

बाँकेको खजुरा गाउँपालिका- ७ मा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी आउने गर्दछन्। तीन प्रदेशको क्यान्सर अस्पताल यो मात्रै हो। नारायणी नदी पश्चिमका जनतालाई…

धनगढीमा १ दिने निःशुल्क क्यान्सर स्कृनिङ सिविर सम्पन्न ।

धनगढीमा क्यान्सर रोगका बिरामीका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। धनगढी उपमहानगरपालिका वडा नमबर १९ फूलबारी स्वास्थ्य चौकीमा शनिवार शिविर सञ्चालन गरिएको हो। सुशिल कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेको समन्वयमा…